तपाईंलाई मतलब लाग्ने समस्याहरू पहिचान गर्नुहोस्

चुनाव भनेको तपाईको तर्फबाट कसले निर्णय गर्छ र अर्को सरकार कुन पार्टीको बन्ने हो भनेर बोल्ने अवसर हो।

तपाइँ र तपाइँको परिवारलाई कुन समस्याले असर गर्छ भन्ने बारे सोच्नु पर्छ।

ती समस्याहरुका समाधानका लागि सरकारले के गरोस् भन्ने चाहनुहुन्छ ?

तपाईंको क्षेत्रमा चुनावमा उभिएका उम्मेदवारहरूले यी मुद्दाहरू बारे के भन्छन्र र विभिन्न दलहरूले के वाचा गरिरहेका छन् भन्ने पत्ता लगाउनुहोस्। तपाईंले पार्टी वा उम्मेदवार छनोट गर्ने प्रयास गर्नुपर्छ जसले तपाईंलाई महत्त्वपूर्ण लाग्ने मुद्दाहरूको बारेमा धेरै चासो राख्छ, र यी मुद्दाहरूमा तपाईंको विचारहरूसँग राम्रोसँग मेल खान्छ।